You are viewing the translated version of लेखा ढाँचा.
Section 23
लेखा ढाँचा
(१) सरकारी कार्यालयको कारोबारको लेखा महालेखापरीक्षकबाट स्वीकृत ढाँचामा राख्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको ढाँचा स्वीकृत गराउने तथा लाग् गर्ने, गराउने कर्तव्य महालेखा नियन्त्रक कार्यालयको हुनेछ।
(२) उपदफा (१) बमोजिमको ढाँचा स्वीकृत गराउने तथा लाग् गर्ने, गराउने कर्तव्य महालेखा नियन्त्रक कार्यालयको हुनेछ।